तपाईँ सुन्दै हुनुहुन्छः

विश्व शान्तिका देशको सूचीमा नेपालको फड्को (सूचीसहित)

काठमाडौं । नेपालले विश्व शान्तिका देशको सूचीमा सुधार गरेको छ । अघिल्लो वर्ष भन्दा नेपालले १२ स्थान सुधार गर्दै आफूलाई ७६ औं स्थानमा राख्न सफल भएको छ ।

देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरिएको हो ।

हेर्नुस् शान्तिपूर्ण देशको सूची

प्रतिक्रिया राख्नुहोस्

Back to top button