तपाईँ सुन्दै हुनुहुन्छः

आज विश्व खाद्यान्न दिवश : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । हरेक वर्ष अक्टोबर १६ का दिन मनाइने विश्व खाद्यान्न दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

प्रत्येक वर्ष अक्टोबर १६ को दिन विश्वभर खाद्यान्न संकट र भोकमरिको विरुद्ध एकजुट भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ ।
विश्व खाद्यान्न तथा कृषि संगठन F.A.O का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो संकट खाद्यान्न नै भएका कारण खाद्यान्न संकट नहोस भन्दै यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button