तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो विदेशी मुद्राको मूल्य, हेर्नुहोस्

काठमाडौं – आज मंगलबार नेपाली बजारमा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको  विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ २८ पैसा तोकिएको छ । त्यस्तै आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ २९ पैसा तोकिएको छ ।

CanadaNepal

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा तोकिएको छ । एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ । त्यसैगरी एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३७६ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरिददर ७६ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ७७ रुपैयाँ २० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । त्यसैगरी आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १४२ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button