तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले दुई वर्षपछि नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गरेको छ ।
आईसीसी बोर्डको बैठकले आज नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवा गरेको हो ।

आईसिसिले सन् २०१६ मा नेपाललाई निलम्बन गरेको थियो ।नेपालको क्रिकेट क्षेत्रमा पछिल्लो समय देखिएको प्रगतिलाई मध्यनजर गर्दै शसर्त निलम्बन फुकुवा गरिएको आइसिसिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button