तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति सीको स्वागतमा राष्ट्रसेवक कर्मचारीहरु(फोटोफिचर)

काठमाण्डौं – राष्ट्रपति विद्यादेबी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा अहिले केहीबेरपछि नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाण्डौ आईपुग्न लाग्नुभएका चीनका राष्ट्रपति सि जिनफिङको स्वागतकालागि राष्ट्रसेवक कर्मचारीहरु नयाँ बानेश्वरदेखि माईतीघरसम्म सडकको दायाँ किनारमा दुबै देशका राष्ट्रिय झण्डा बोकेर पंक्तिबद्ध भएका छन् ।

हेर्नुहोस् तस्बिर :

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button