तपाईँ सुन्दै हुनुहुन्छः

चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौँ सजाइँदै (फोटोफिचर)

काठमाडौँ – चीनका राष्ट्रपति सी चिनफिङको यही असोज अन्तिम साता गर्ने राजकीय भ्रमणको लागि  राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाएइको छ । राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।

चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौँ सजाइँदै (फोटोफिचर) :  

तस्बिर : रासस /नवीन पौडेल

प्रतिक्रिया राख्नुहोस्

Back to top button