तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधान्यायधिश उपाध्यायको निधन

काठमाडौँ– सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको ८२ वर्षको उमेरमा निधन भएको छ ।

सिराहामा विक्रम संवत १९९४ मंसीर २० गते जन्मनुभएको पूर्व प्रधानन्यायधीश उपाध्याय, २०२० सालमा डडेलधुरा इलाका अदालतको न्यायधीशका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।

उहाँ २०५६ देखी २०५९ सम्म नेपालको प्रधानन्यायधीश हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button