तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति र सुशासनका लागि सबै पक्षको सहकार्य अनिवार्य’

केशव ढुंगाना । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले शान्ति र सुशासन कायम गर्न समाजका सबै पक्षको सहकार्य अनिवार्य रहेको बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज काठमाडौमा गरेको कार्यक्रममा मन्त्री अर्यालले समाजमा बढ्दै गएको अराजकता र उश्रृंखलता नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सरकारको एक्लो प्रयासले मात्रै समाजमा शान्ति, सुशासन र अमनचयन सम्भव नहुने मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button