तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनको भाउ

काठमाडौं । आत साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैंमा कारोबार भैरहेको छ । बिहीबार ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतिातोला ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोलामा ५ रुपैंयाले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button