तपाईँ सुन्दै हुनुहुन्छः

आज देशका यी स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार देशका केहि स्थानमा बिहानै पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । मौसमबिद्का अनुसार अझै पानी पर्नेक्रम बढ्ने सम्भावनारहेको छ ।

देशका धेरैजसो स्थानमा हल्का घाम लाग्ने र एकछिनमा बादलले ढाकिहाल्ने हुन्छ । आज भने देशको मध्य र पश्चिमी क्षेत्रमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै देशको क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना रहेको छ । मौसमबिद्का अनुसार दसैँमा पनि झरी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button