तपाईँ सुन्दै हुनुहुन्छः

शाक्यलाई एनआरटीले प्रशिक्षणको जिम्मेवारी दिने

काठमाडौं । नेपाली फुटबल टिमका कप्तान राजुकाजी शाक्यलाई आसन्न ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले प्रशिक्षणको जिम्मेवारी दिने भएको छ ।

मंसिरमा हुन लागेको लिगका लागि न्यूरोड टिमले शाक्यलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाललाई साग दिलाउदाका प्रशिक्षक र खेलाडी शाक्यले यसअघि पनि एनआरटीलाई १२ वर्ष प्रशिक्षण दिनुभएको थियो ।

शाक्य च्यासल भन्दा अगाडी विभागीय टिम त्रिभुवन आर्मीको प्रशिक्षक बन्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button