तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए सम्मेलन २८ देखि ३० गतेसम्म हुने

भुवनप्रसाद आचार्य । गैर आवासीय नेपाली विश्व सम्मेलन यही आसोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

विश्व सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति गठन भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाज, समाजसेवी र संचारकर्मीहरुको सहभागीता रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button