तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमयदर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं। नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रिदर १४२ रुपैयाँ २ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button