तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको भाउ बढ्यो, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं।साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य स्थिर छ।आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button