तपाईँ सुन्दै हुनुहुन्छः

पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदरः मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने बताउनु भएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित कार्यशाला गोष्ठीमा मन्त्री बाँस्कोटाले आर्थिक वृद्धिदर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button