राष्ट्रिय झण्डाले सिंहदरबार झकिझकाउँ (फोटो फिचर)
काठमाण्डौ । चौथौ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालयहरु, रेडियो नेपाल र नेपाल टेलिभिजन लगायतका कार्यालयका सबै कर्मचारीहरु आज विहान ८ बजे सिंहदरबारमा जम्मा भई व्यानरसहित हातहातमा राष्ट्रिय झण्डा बोकेर टुँडिखेल पुगेका थिए । विहान सबै राष्ट्रसेवक कर्मचारीहरु एकीकृत हुँदा सिंहदरबार पुरै भरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्