२०७८ साल साउन १९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको सचिवालय बैठक स्थगित

रेडियो नेपाल २०७६ असोज २ गते ९:४३

पार्टी एकतालाई पुर्णता दिने योजनाका साथ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुशार संसदमा प्रधानमन्त्री सम्बोधन आजै रहेकोले तयारीका लागि बैठक स्थगित भएको बताउनु भयो ।

सम्बन्धित