तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको सचिवालय बैठक स्थगित

पार्टी एकतालाई पुर्णता दिने योजनाका साथ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुशार संसदमा प्रधानमन्त्री सम्बोधन आजै रहेकोले तयारीका लागि बैठक स्थगित भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button