तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदका दुबै सदनको बैठक बस्दै : यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक बुधबार दिउँसो बस्न लागेको छ। दिउँसो १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

 

दुवै बैठकको कार्यसूचि

प्रतिक्रिया राख्नुहोस्

Back to top button