२०७९ साल जेठ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदका दुबै सदनको बैठक बस्दै : यस्ता छन् कार्यसूची

रेडियो नेपाल २०७६ असोज १ गते १३:२२

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक बुधबार दिउँसो बस्न लागेको छ। दिउँसो १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

 

दुवै बैठकको कार्यसूचि

सम्बन्धित