काठमाडौं । आज राष्ट्रिय बालदिवस २०७६ को अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । यसैअबशरमा रेडियो नेपालले प्रतियोगितात्मक बालगीत प्रतियोगता आयोजना गरेको छ । रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरवारमा भइरहेको कार्यक्रमका केही झलकहरु यहाँ प्रस्तुत गरिन्छ ।