तपाईँ सुन्दै हुनुहुन्छः

तीन बालिकाको हिजो साझ डुबेर मृत्यु

रौतहट -रौतहटको ईशनाथ नगरपालीका १ बन्जाराका तीन बालिकाको हिजो साझ डुबेर मृत्यु भएको छ । माछा मार्न गएका ७ बर्षिया सरिताकुमारी साह, १० बर्षिया किन्जलकुमारी यादब र ६ बर्षिया गुुञ्जनकुमारी यादबको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बन्जाराले जनाएको छ ।

गाउ“भरीका बालबालीकाहरु नजिकको खेतको खाडलमा जमेको पानीमा माछा मार्न गएको बेला यो घट्ना भएको हो । मृतक गुञ्जन र किन्जल दिदि बहिनि हुन् । साझा सम्म आफना छोरीहरु घर नफर्केपछि खोजी गर्दा उनीहरु खोल्डामा जमेको पानीमा डुबेको अबस्थामा शब भेटिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button