तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्काल कार्यान्वयन नहुने

काठमाडौँ । मन्त्रालयले डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।

मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

                       मन्त्रालयको पत्र

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button