तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी यू–१९ एसिया कप क्रिकेट:युएईसामू नेपालको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button