तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग चिनियाँ विदेश मन्त्री वाङ यीको शिष्टाचार भेटबार्ता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेटबार्ता गर्नुभएको छ ।

 

प्रधानमंत्री निवास बालुवाटारका भएको भेटबार्तामा उहांहरुबीच नेपाल चीनबीचको सम्बन्ध र द्विपक्षीय हितका बिभिन्न विषयमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट सल्लाहकार राजन भट्टराईले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button