तपाईँ सुन्दै हुनुहुन्छः

हङकङमा सुनको मूल्य घट्यो  

हङकङ-  – हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।

हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।
रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button