तपाईँ सुन्दै हुनुहुन्छः

साँखुमा बस दुर्घटना

काठमाडौं ।  साँखुबाट काठमाडौं जादैँ गरेको बा २ ख ७६७० नं को बस शुक्रबार बिहान साँखुमा दुर्घटना ।
बसमा यात्रु नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

बसमा सवार २० जना सामान्य घाइते भएको र उनीहरुको मलमपट्टिपछि घर फर्किएका छन् । बस सडकबाट पल्टिएको थियो । सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।

यसअघि पनि साँखु जोरपार्टी सडक खण्डमा दर्घटना हुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button