तपाईँ सुन्दै हुनुहुन्छः

ह्वात्तै बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको के छ ? (सूचीसहित)

काठमाडौं, २२ साउन । नेपाली बजारमा साताको चौथो दिन आज बुधबार मलेसियन रिँगिटबाहेक अन्य देशको मुृल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ तोकिएको छ भने बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ । आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । त्यसैगरी आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button