तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

बागमती । बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयको बोर्ड तीन भाषामा हुने भएको छ । 

यही वैशाख २४ गतेदेखि तीन भाषामा सरकारी कार्यालयका बोर्ड राखिने भएको हो । प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । 

सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिँदै आएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button