झन् बढ्यो सुनको भाउ
काठमाडौं । मंगलबार सुन प्रतितोला ६८ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ६७ हजार ८ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज २ सयले बढेर ६८ हजार रुपैंया पुगेको हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ६७ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ७ सय ९५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्