तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को पुरक परीक्षा यहि भाद्र २२ र २३ गते हुने

राष्ट्रिय परीक्षा वोर्डले पुरक परीक्षा (ग्रेडवृद्दि)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पुरक परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button