तपाईँ सुन्दै हुनुहुन्छः

‘बाढी तथा डुवानको दीर्घकालिन समाधान जरुरी’

अजय कुमार झा, जनकपुरधाम । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले तँराई मधेशको बाढी तथा डुवान समस्याको दीर्घकालिन समाधानका लागि तीनै तहका सरकार मिलेर कामकाज गर्नु पर्ने बताउनुभएको छ ।

धनुषाको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि प्रदेश सरकारले आज जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर नयाँ सोचका साथ कार्य गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button