तपाईँ सुन्दै हुनुहुन्छः

यि हुन नेकपाका जिल्ला इन्चार्ज र सहइन्चार्जहरु (नामावली)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले ७७ जिल्ला र छ वटा महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकले पार्टीका ७७ जिल्ला र ६ वटा महानगरपालिका तहको पार्टी एकता प्रकृया टुङ्गो लगाएको हो ।
बैठकले एकतापूर्वका दुई पार्टी नेकपा एमाले र एकीकृत माओवादीका जिल्ला इञ्चार्जहरूलाई नै एकीकृत पार्टीको इञ्चार्ज र सह–इञ्चार्ज तोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजि श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button