तपाईँ सुन्दै हुनुहुन्छः

आज खण्डग्रास चन्द्र ग्रहण लाग्दै

काठमाडौं । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै छ ।

ग्रहण राति १ बजेर ४६ मिनेट जाँदा सुरु हुने र भोलि बिहान ३ बजेर १५ मिनेट जाँदा ग्रहणको मध्यकाल भई बिहान ४ः ४५ बजे मोक्षकाल अर्थात सकिने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छाँया चन्द्रमामा आंशिक रुपमा परेको देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button