तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले आगामी वर्ष जनताले देख्ने काम गर्छ’

नवलपरासी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ ।

नवलपरासीमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद एक महीनाभित्रमा समाधान हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button