तपाईँ सुन्दै हुनुहुन्छः

चटयाङ लागेर दुुइजनाको मृत्युु

कुुमोद अधिकारी, विराटनगर । मोरङको रंगेली नगरपालिकामा हावाहुुरीसँगै परेको चटयाङ लागेर दुुइजनाको मृत्युु भएको छ ।

आज दिउँसो दोहमाना बजार नजिक सडकमा हिँडिरहेका बेला चट््याङ पर्दा रंगेली ९ का १५ वर्षीय अनिल ऋषिदेव र १४ वर्षीय अवत ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

चट्यांङबाट घाइते भएका उनीहरुलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु् भएको प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button