तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट । डोल्पा अस्पतालमा टाइफाइड र ज्वरोको बिरामीका लागि आवश्यक औषधि नहुँदा समस्या भएको छ ।

मौसम परिवर्तनसँगै डोल्पामा दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको संख्या बढेको तर पाँच दिन देखि औषधी अभावले गर्दा अस्पतालमा आएका बिरामीहरुको उपचारमा चुनौती थपिएको डा. सिजन रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button