तपाईँ सुन्दै हुनुहुन्छः

खेलका माध्यमबाट सम्बन्ध सुदृढ हुनेः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले खेलको माध्यमबाट देशहरुबीचको सम्बन्ध सुदृढ हुने बताउनुभएको छ ।

नेपाल तेक्वान्दो संघ, प्रदेश नं ३ द्वारा आज काठमाडौंमा आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्नुहुँदै उहाँल मानिसलाई अनुशासित बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

आजदेखि शुरु भएको दुई दिने प्रतियोगितामा सात प्रदेशका खेलाडीले विभिन्न स्पर्धामा भाग लिदैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button