तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु

कोपिला कँडेल, बागलुङ्ग । बागलुङको हटियादेखि गलकोट जाँदै गरेको ट्याक्सी आज भेडीखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

दुर्घटनामा घाइते गलकोट नगरपालिका–४ नुवाकोटका मन बहादुर खत्रीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button