तपाईँ सुन्दै हुनुहुन्छः

कुटनैतिक सम्बन्ध गतिशील र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

नरेश फुयाल । प्रधामन्त्री के. पि. शर्मा ओलीले नेपालको परराष्ट्र नीति र कुटनैतिक सम्बन्धलाई गतिशील र प्रभावकारी बनाउन यूरोपस्थित नेपाली नियोगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

युरोप भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री ओलीले युरोपमा रहेका नेपाली नियोगका प्रमुखहरूसंग छलफल गरी कुटनैतिक सम्बन्धलाई गतिशील र प्रभावकारी बनाउन निर्देशन दिनुभएको भ्रमण दलका सदस्य एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button