तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नेपालबाट शुरु भएको हावाहुरी पुर्वतिर सर्दे,सतर्क हुन आग्रह

काठमाडौँ-हिजो बेलुकादेखि पश्चिमतिरबाट सुरु हावाहुरी पुर्व तिर सर्दै गएका कारण विहान काठमाडौमा हावाहुरी चलेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिीमी वायु , स्थानीय वायु र न्युन चापीय क्ष्ोत्रका कारण हावाहुरी चलेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

हावाहुरी पुर्वतिर सर्दै गएकाले केहि सर्तक अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button