तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय उसु प्रतियोगिता हुने

इलाम । इलाममा यही जेठ २७ गते देखि प्रदेश स्तरीय उसु प्रतियोगिता सञ्चालन हुने भएको छ ।

अयोजक प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा महिला पुरुष गरी जम्मा २ सय ४ जना खेलाडीहरुले भाग लिने जानकारी गराएको हाम्रा इलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button