२०७८ साल कार्तिक २ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगर नगरपालिका फाइनलमा प्रवेश

रेडियो नेपाल २०७६ जेठ १६ गते १८:०१

इलाम । मेचीनगर नगरपालिका इलाममा जारी सुर्योदय मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुर्योदय नगरपालिकामा विहिबार भएको खेलमा झापाको कन्काइ नगरपालिकालाई ० का विरुद्ध ७ गोलको फराकिलो अन्तरले पराजित गदै मेचीनगरले फाइनलको यात्रा तय गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

सम्बन्धित