तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अन्तराष्ट्रिय मैत्रीपूण खेल खेल्न बिहिबार मलेसिया प्रस्थान गरेको छ ।

नेपाल र मलेसियाबिचको खेल जुन २ तारिखमा मलेसियाको क्वालालम्पूर स्थित बुकिट जलिल मैदानमा हुनेछ ।

यस खेल पछि नेपाली टोली चाईनिज ताईपेईसँग जुन ६ तारिखमा हुेन खेलका लागि त्यस तर्पm प्रस्थान गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button