तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी विद्यालयमा खेलकुद कक्षा सञ्चालन

झापा । झापाको हल्दिबारी गाउँपालिकाले गाउँपालिकाभित्रका सरकारी विद्यालयमा खेलकुद कक्षा सञ्चालन गरिएको छ ।

प्रशिक्षक नियुक्त गरी १७ वटा सरकारी विद्यालयमा यसै शैक्षिक सत्रदेखि खेलकुद कक्षा सञ्चालनमा ल्याईएको गाउँपालिकालाई उदृत गर्दै हाम्रा झापा समाचारदाता रोहित काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button