तपाईँ सुन्दै हुनुहुन्छः

शिवसताक्षी नगरपालिका सेमिफाइनलमा प्रवेश

इलाम । झापाको शिवसताक्षी नगरपालिका ईलाममा जारी सुर्योदय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ईलामको सुर्योदय नगरपालिकामा भएको खेलमा आयोजक सुर्योदय नगरपालिकालाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हाम्रा इलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button