तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटन खेलमा सुर्याेदय नगरपालिका विजयी

इलाम । इलामको सुर्योदय नगरपालिकामा शनिबारबाट सुरु भएको सुर्योदय मेयर कपको उद्घाटन खेलमा आयोजक सुर्याेदय नगरपालिका विजयी भएको छ ।

सूर्योदय नगरपालिकामा भएको खेलमा आयोजक सुुर्योदय नगरपालिकाले झापाको अर्जुनधारा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button