तपाईँ सुन्दै हुनुहुन्छः

११ गतेबाट सूर्योदय मेयर कप फूटबल हुने

इलाम । इलामको सुर्योदय नगरपालिकामा आगामी जेठ ११ गते बाट सूर्योदय मेयर कप आमन्त्रण फूटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक सुर्योदय नगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने जनाकारी गराएको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button