तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा सिसा खानी उत्खनन् शुरु

दार्चुला । दार्चुलाका महाकाली नगरपालिका –६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी उत्खनन् शुरु भएको छ ।

चार वर्षदेखि सिसाको सम्भाव्यता अध्ययन गरिरहेको ‘टोरेक्स माइन्स नेपाल प्रालि’ ले उत्खनन्को काम शुरु गरेको हो ।

नेपालमै पहिलो पटक सुरु गरिएको सिसा खानी उत्खनन्मा खानी तथा भु–गर्भ विभागले सहयोग गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button