तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल संघद्वारा क्यालेञ्डर सार्वजनिक

काठमाडौं । नेपाल भलिबल संघले वर्ष २०७६ को वार्षिक क्यालेञ्डर सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष जस्तै संघले यसपटक पनि वर्षभरि नै भलिबललाई ब्यस्त बनाउन नयाँ कार्यतालिका ल्याएको छ ।

संघले एक कार्यक्रमको आयोजना गरी वर्षभरि २२ वटा कार्यक्रम गर्ने जनाएको छ । महिला पुरुष भलिबल प्रतियोगिता देखि रेफ्री कोर्ष, र उमेर समुहको प्रतियोगिताहरु रहेका छन ।

एशियन सेन्ट्रल जोनको आयोजना देखि क्लब लिग भलिबलहरु समावेश गरिएका क्यालेन्डरमा अवार्ड कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button