तपाईँ सुन्दै हुनुहुन्छः

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बिष्णुप्रसाद खनाल, पाल्पा । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यू भएको छ ।

निस्दी गाउँपालिका—७ हुवासबाट भिरपानीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको र प्रहरी टोली घटना स्थलतर्फ जाँदै गरेको पाल्पाका प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button