तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धकृष्णले सातौैं पटक जिब्रो छेडे

भक्तपुर । चैत मसान्तको दिन मध्यपुरठिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ ।

बुद्ध कृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडेपछि जात्रा सकिएको छ । यस अघि चार पटक जिब्रो छेडेका बुद्ध कृष्णले २०७४ सालदेखि फेरि जिब्रो छेड्न सुरु गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button